काठमाडौं, २४ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट ३ करोड ७१ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् । शनिबारसम्म ३ करोड ७१ लाख ५ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको हो । कुल संक्रमित मध्ये २ करोड ७८ लाख ९६ हजार ८८० ...