काठमाडौ, २० चैत । कोरोना भाइरस ( कोभिड–१९) बाट विश्वभर हुनेको संख्या ९ लाख ३५ हजार ८ सय पुगेको छ भने मृत्यु हुनेको संख्या ४७ हजार २ सय ४५ पुगेको छ । अहिलेसम्म १ लाख ९४ हजार २ सय ६० जना उपचारपछि घर फर्किएको छन् ...