काठमाडौं, ९ फागुन । नोवेल कोरोना (कोभिड–१९) भाइरसको संकेत देखिएका नेपालसहित नौ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकर एक जनामा कोभिड–१९ को संकेत देखा परेको थियो । यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा ...