काठमाडौं, २० माघ । थाइल्याण्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको दाबी गरिएको छ । चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया ...