काठमाडौं, २८ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख १० हजार २६ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९६ हजार ४ सय ६५ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५८ हजार २२ जना भने निको ...