पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ नमूना परीक्षणमध्ये ५७२ पीसीआर र ३९६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट मृत्यु भने कसैको भएको छैन । हालसम्म मृत्यु संख्या ...