एजेन्सी – सन् २०२० सुरु हुनुभन्दा ठिक एक दिन पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको १०० दिन पुरा भएको छ। अहिले यो रोग महामारीको रुपमा विश्वभर फैलिएको छ। चीनले ३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनलाई पहिलो पटक यो रोगको बारेमा जानकारी गराएको थियो। त्यो ...