काठमाडौं, १६ असोज । कोरोना भाइरसबाट विश्वभर एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिस संक्रमित बनेका छन्। शुक्रबार विहान सम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित ...