काठमाडौं, ३१ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस निको भएका छन् । साढे सात महिना अघिदेखि चीनको उहान राज्यबाट फैलिएको कोरोना भाइरसबाट शनिवार विहान सम्म १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त ...