काठमाडौं, १७ असोज । विश्वभर कोरोना भाइरसका ३ करोड ४८ लाख १७ हजार ८५२ संक्रमित मध्ये ७४ दशमलव ३५ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख २३ हजारभन्दा बढी ...