धनगढी, २२ वैशाख । कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ । कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना हुनुभएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उहाँकोे दिनचर्या फेरिएको छ । सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात ...