काठमाडौं, २५ फागुन । कोरोना भाइरस लागेका ६० हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ सय ३ देशका १ लाख ६ हजार १ सय ९५ जना सङ्क्रमित भएकामा ६० हजार १ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका हुन् ...