काठमाडौं, ९ चैत । चीनको उहान राज्यबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अमेरिकामा पनि बढ्दै गएको छ। अमेरीकामा एकैदिन ७ हजार बढी कोरोना संक्रमणका नयाँ बिरामी भेटिएका छन्। वर्ड मिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ४ जना नयाँ संक्रमित ...