काठमाडौं, २८ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान संक्रमित हुनेको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ । शुक्रवार ७ बजे सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७ सय १४ पुगेको छ भने ३ लाख ५६ हजार ४४० जना उपचार पछि ...