काठमाडौं, १ असार । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट ल्याएको छ। सोमबार कोसी प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्। चालुतर्फ कुल १३ अर्ब ९७ ...