काठमाडौँ, १६ भदौ । नेकपा ९एमाले०ले आगामी निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । बुधबार एमाले क्षेत्रीय कमिटी बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै उम्मेदवारको नाम सिफारिस गरेको हो । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ ...