काठमाडौं, १० असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाविरुद्धको प्रभावकारी खोप वृहत रुपमा प्रयोगमा आउनुअघि यस रोगबाट विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ। डब्लुएचओको आपतकालीन टिम प्रमुख डा माइक र्यानले अन्तर्राष्ट्रिय प्रयासहरु केन्द्रित नहुने हो भने यो संख्या अझै बढ्ने बताए। सन् ...