काठमाडौं, ८ फागुन । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदको बिषयमा सार्वजनिक भएको अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिनुभएको छ । कञ्चनपुरमा रहनुभएका मन्त्री बास्कोटाले आज बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै आफूले गल्ती गरेको भए सजाय भोग्न तयार ...