महोत्तरी, २२ फागुन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाई द्वन्द्वतर्फ धेकेल्न केही शक्ति लागिपरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध भएको फैसलालाई संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए । महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले ...