हेटौंडा, राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ । राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरू, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरू, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरूले प्रतिनिधिमुलुक भेलाले महाधिवेशनको विषयमा गहिरो समीक्षा गर्दै थापाको ...