काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ७३ करोड रूपैयाँ मुनाफा गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत वर्षकै तुलनामा तुलनामा ४ दशमलव १३ प्रतिशत बढी नाफा गरेको हो। आव २०७७–७८ को चैत मसान्तसम्म बैंकले ३ अर्ब ...