काठमाडौं, २ माघ । सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने । प्रतिष्ठा कमाएका चर्चितहरु नै नेपाली भूमिमा कालो धन भित्र्याएर सामाजिक सेवा र व्यवसाय गरेका छन् भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो । चर्चित गायिक आनी छोइङ डोल्मा अबैध सम्पत्ती र ...