काठमाडौै , ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो । अकस्मात बिरामी भएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले ...