काठमाडौं, ८ माघ । विश्व बैंकको प्रेक्षपण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिद्धर ६ प्रतिशतभन्दा माथी छ । औसत मूल्य वृद्धिदर २० वर्षमा ८ प्रतिशत छ, अहिलेको अधिकतम मूल्यवृद्धि ६ प्रतिशतमा झरेको जानकारहरु बताउ“छन् । विगतको तुलनामा देशको अर्थतन्त्र माथिल्लो चरणमा उकासिदै गरेको अवस्थमा ...