काठमाडौँ, २८ माघ । नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि अस्पताल परिसरभित्रै प्रहरीले लाठीचार्ज गरी गम्भीर घाइते बनाएको घटनामा दोषीलाई कारबाहीको माग गरेको छ । संघले एक वज्ञिप्ति जारी गर्दै आफ्ना आजीवन सदस्य रहेका डा.सिंहमाथि लाठीचार्ज गर्ने प्रहरीलाई ‘स्वास्थ्यकर्मी तथा ...