चितवन, २७ असोज । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र ...