चितवन, २६ भदौ । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बिहीबार राति आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक ...