काठमाडौं, १० बैशाख । उत्तरी छिमेकी चीनले कोभिड–१९ महामारीविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो। तिब्बतले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएमसहित ...