काठमाडौं, २७ वैशाख । भारतीय बजार जोगबनीदेखि बिराटनगर हुँदै संखुवासभाको किमाथांका भएर चीनसम्म पुग्ने छोटो मार्गको १ सय ६२ किलोमिटरमध्ये १०.८ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने काम पूरा गरेको छ। पहिलै भइरहेकोसडकमा स्तरोन्नती पनि गरिएको छ। आयोजनाका अनुसार भौगोलिक रुपमा बिकट, चट्टानको पहरा भएको ...