काठमाडौं, २९ जेठ । नेपालमा कोरोनाभाइरसका दुई हजार ३८२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ५०६ नमुनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३८२ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा ...