काठमाडौं, १ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सांसद बन्नुभएको छ । बिहीबार दिउँसो गौतमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिनुभएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्नुभएको थियो । सपथ ग्रहणपछि ...