काठमाडौँ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ । १० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदै छ । तर, समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय ...