टोकियो, जापान, १९ माघ । राजधानी शहर टोकियोमा सानासाना बालबालिका नेपाली अक्षर चिन्दै थिए । उमेरले सानै तर अक्षर चिन्ने चाहाना भएका उनीहरु ठूलो अक्षरमा क ख ग र A B C D लेख्दै थिए । अक्षराम्भकै लागि बिहिबार एभरेष्ट स्कुलमा पुगेका ती बालबालिका शिक्षकको ...