काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर मिलेर चुनावमा भाग लिएर जितेर आउन प्रस्ताव गर्नु भएको छ । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीसँग भएको संवादबारे ब्रिफिङ सुनाउँदै प्रचण्डले त्यस्तो जानकारी गराउनु भएको हो । ...