काठमाडौँ, २४ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ । नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्पले प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन् । यसमा सन् २०२० मा तालिबानसँग युद्ध ...