काठमाडौँ, २९ माघ । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी हालसम्म २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीमा मात्रै २५ हजार ६२७ जना र सिरियामा ३ हजार ५७५ जनाले ज्यान गुमाएको तथ्यांक छ । मानवीय सहायता ...