अस्पतालको शैया भित्र छटपटाउदै गर्दा पनि तपाइको मुहारमा देशको चिन्ता देख्नेहरु धेरैछन यहाँ । अप्रेशन थिएटर भित्र पुग्दा पनि देश बनाउने अभियानका योजना कसरी पुरागर्ने भन्ने छट्पटी नजिकबाट थाहापाउनेहरु छन यहां । आफुभित्रको पीडालाई लुकाएर संसार बदल्न हिडेको सिपाही भित्र आफ्नो भन्दा देशको चिन्ता रहेको ...