पोखरीया, १ फागुन । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अबको राष्ट्रिपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन् । वीरगञ्जमा आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशालामा उनले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताए । उनले भने, “गत पुसमा एमाले र माअोवादीबीच ...