काठमाडौँ, १६ चैत । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ७ किलो ८ सय ग्राम लागुऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौँको ठमेलस्थित एक होटलबाट अर्का एक ...