काठमाडौं, १४ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रालयले विगत दुई वर्षमा कानूनी र संरचनागत कार्यमा उल्लेख्य उपलब्धि हासिल गरेको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले आफूले मन्त्रालयको कार्यभार सम्हालेको दुई वर्षमा सम्पादित मुख्य कार्यबारे जानकारी दिँदै राष्ट्रिय सुरक्षा ...