नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने शंकटकाल सिर्जना हुने अवस्था रहेको बताउनुभएको छ । नेता गुरुङले मुलुकमा अहिलेको जस्तै न्यायलय, संसद तथा राजनीतिक गतिविधिहरूमा डेडलक भइरहने हो भने सङ्कटकालको स्थिति सिर्जना हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनु ...