काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना जाँचमध्ये १५७३ जनामा संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार देशभर कुल संक्रमितको संख्या ७३ हजार ...