दैलेख, २७ माघ । दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण अन्तरगत साइस्मिक सर्भे सात लाईनको काम सम्पन्न भएको छ । नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तरगत साइस्मिक सर्भे सात लाइनको काम सम्पन्न भएको हो । पेट्रोलिम पदार्थ अन्वेषण अन्तरगत महत्वपूर्ण मानिएको साइस्मिक ...