धनकुटा, १७ माघ । सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ । उद्योग वाणिज्य संघ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नम्बर ‘१’ का प्रदेशसभा सदस्य निरन राईले आज समापन ...