काठमाडौं, ६ फागुन । सन् १९५० को दशकको मध्यतिर मेरा बाआमाले छुट्टाछुट्टै रुपमा आफ्नो थातथलो त्याग्नुभएको थियो । तिब्बतमा हमला गर्ने चिनियाँ कम्युनिष्टहरुले आफूसामु नतमस्तक नहुनेहरुलाई मार्न र थुन्न सुरु गरेको बेला थियो त्यो । बाआमा पूर्वतर्फ पर्ने खाम क्षेत्रबाट आउनुभएको भए पनि उहाँहरु बेग्लाबेग्लै ...