काठमाडौँ, २९ वैशाख । जवाफदेहिता निगरानी समितिले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी कानूनी दायरमा ल्याउने कार्यप्रति स्वागत तथा समर्थन गरेको छ । “नेपाल सरकारको उच्च राजनीतिक एवं प्रशासनिक संलग्नता, संरक्षण एवं प्रभावमा ठूलो रकम ठगी गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा ...