काठमाडौँ, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आशंका पक्राउ गरिएका व्यक्तिहरूमाथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार आरोपित व्यक्तिहरूमाथि अहिले ठगी र संगठित अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ । पूर्वउपप्रधानमन्त्री ...