एजेन्सी, १ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने ९ सुरक्षा अधिकारीलाई कारबाही गरिने भएको छ । गतवर्ष प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणका क्रममा सुरक्षा कमजोरी गरेको अभियोगमा ९ सुरक्षा अधिकारीलाई कारबाही गरिन लागिएको हो । पञ्जाबको चुनाव प्रचारप्रसारमा जाँदा किसानको भीडले सडकमा अवरोध ...