नवलपरासी । झन्डै १ हप्ता पछी नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुमा आज बिहानै घाम लागेको छ । गत बुधबार देखि कुहिरो र चिसो सङै अध्यारो भएको नवलपरासी बिहिवार दिउँसो परेको सिमसिमे पानी रोकिएसँगै शुक्रबार बिहानै नवलपरासी आकाशमा झलमल्ल घाम लागेको छ। बिहिवार सम्म पनि अलिअलि वर्षा ...