बागलुङ १ असार । निरन्तरको वर्षातको कारण बागलुङ बजारमा बाढी पसेको छ । बागलुङ बजारका विभिन्न चोकका नाली व्यवस्थित गर्न नसकेको कारण बागलुङ बजार जलमग्न भएको हो । बागलुङ नगरपालिका वाड नम्वर ३ रातामाटा देखि वग्ने चौलानिखोलामा आएको भेल बागलुङ बजारमा छिरेपछी नालीले धान्न नसकेपछि ...